मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखरामा सयपत्री पुष्प मेला सुरु

khabarhub.com · Thu Nov 05 00:45:50 UTC 2026

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)