मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित छ जना घाइते

hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

काठमाडौँ। बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन्।

डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा अनियन्त्रित भई सडकबाट तल खसेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)