मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाढीले बगर बनाएको खेतमा बदामखेती

onlinekhabar.com · Thu Nov 05 00:43:35 UTC 2026

१९ कात्तिक, झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती ।

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)