मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

ratopati.com · Thu Nov 05 00:52:39 UTC 2026

काठमाडौँ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् ।

चलचित्रमा समावेश केही दृश्यहरूलाई लिएर सर्वत्र आलोचना भएपछि गृह मन्त्रालयले यस्तो कदम चालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)