आजको राशिफल: कसैलाई धन लाभ त कसैलाई नयाँ जिम्मेवारी, यस्तो छ १२ राशिको भाग्यफल
kalakarmi.com · Thu Nov 05 00:44:24 UTC 2026

काठमाडौं- आज २०८३ कात्तिक १९ गते बिहीवार, तद्अनुसार ५ नोभेम्बर २०२६, नेपाल संवत् ११४६ कौलागा एकादशी । आज कार्तिक कृष्ण एकादशी, एन्द्र बालव उत्तर फल्गुनी, रमा एकादशी व्रत, व्यापारिक प्रतिष्ठान प्रारम्भ, रुद्री तथा अग्नि जुर्ने साइत, सूर्योदय बिहानः ०६ः१७ बजे, सूर्यास्त साँझः १७ः१७ बजे ।
आजको राशिफल
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)