मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

barnanmedia.com · Thu Nov 05 01:00:43 UTC 2026

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)