बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
himalpress.com · Thu Nov 05 01:01:30 UTC 2026

काठमाडौँ- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।
डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)