भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै
ratopati.com · Thu Nov 05 01:08:52 UTC 2026

काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ ।
उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)