डेमोक्रेटिक पार्टीले अब ट्रम्प प्रशासनमाथि छानबिन गर्न सक्ने
aarthiknews.com

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन प्रतिनिधिसभा ९हाउस अफ रिप्रेजेन्टेटिभ्स० र सिनेटमा बहुमत हासिल गरेको छ।
निर्वाचन परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ। विशेषगरी इरान युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीप्रति आम नागरिकको असन्तुष्टिले रिपब्लिकन पार्टीको चुनावी प्रदर्शन कमजोर बनाएको विश्लेषण गरिएको छ। यस निर्वाचनमा महिलासहितका मतदाताले डेमोक्रेटिक उम्मेदवारलाई उल्लेख्य समर्थन गरेको विवरण सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)