यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
nepalsamaya.com · Thu Nov 05 01:06:00 UTC 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले कार्तिक १९ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)