मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज दुई खेल, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डु भिड्दै

nepalviews.com · Thu Nov 05 01:25:54 UTC 2026

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीबार पनि दुई वटा रोमान्चक खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे साविक विजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)