युरोपेली च्याम्पियन्स लिगमा लेन्समाथि कोमोको कीर्तिमानी जित
kendrabindu.com · Thu Nov 05 01:31:46 UTC 2026
काठमाडौं । लिभरपुल युरोपेली च्याम्पियन्स लिगमा बुधबार फेनेबाचेसँग ३–२ ले पराजित भएको छ र यससँगै उसको शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको छ । कोमो भने प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित बराबरी गर्न सफल रह्यो ।
रियल म्याड्रिड भने एक अर्को पुर्नआगमन रच्दै एईके एथेन्सलाई ३–२ ले हराउन सफल रह्यो । कोमोले भने लेन्सलाई फ्रान्समा ९–१ ले हराएको हो । सन् १९९२ यता कुनै टिमले आठ गोलको अन्तरले हराएको यो नै पहिलो पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)