चीन-नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सकेपछि 'अब राजनीतिक नेतृत्वको निर्णयको पर्खाइ'
bbc.com · Thu Nov 05 01:30:51 UTC 2026

चीनले केरुङ-काठमाण्डू रेलमार्गको सम्भावित अध्ययन सकेको जनाएसँगै अब कतिपय महत्त्वपूर्ण निर्णय राजनीतिक नेतृत्व तहबाट हुनुपर्ने समय आएको रेल विभागका अधिकारीहरूले बताएका छन्।
गतसाता चीनको सियानमा चिनियाँ पक्षसँग वार्ता हुँदा उनीहरूले उक्त अध्ययनमा रेलमार्गको नेपालतर्फ ७८.१ किलोमिटर लम्बाइ हुने त्यो तयार पार्न करिब २० अर्ब चिनियाँ युआन (करिब ४ खर्ब नेपाली रुपैयाँ) बराबरको लागत लाग्ने उक्त अध्ययनमा देखिएको जनाएको उक्त बैठकमा सहभागी विभागका सूचना अधिकारी बोध भण्डारीले बीबीसीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)