मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपीमा पुनर्बहालीको माग लिएर आज सर्वोच्च जाने कार्कीको तयारी

barnanmedia.com · Thu Nov 05 01:20:12 UTC 2026

काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् ।

आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन व्यवसायीसँग परमामर्श गरेका थिए । उनीनिकट एक कानुन व्यवसायीका अनुसार, बुधबार समय अभावका कारण रिट दर्ता गर्न असम्भव भएका कारण आज सर्वोच्च जाने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)