मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै, स्लाभिया प्राहमाथि २–१ को जित

nepalpress.com · Thu Nov 05 01:19:50 UTC 2026

काठमाडौँ । भिक्टर ग्योकेरेसले एक गोल र एक असिस्ट गरेपछि आर्सनलले युरोपेली च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । आर्सनलले स्लाभिया प्राहलाई २-१ ले पराजित गरेको हो ।

आइतबार प्रिमियर लिगमा लिभरपुललाई हराएको टोलीमा प्रशिक्षक मिकेल आर्टेटाले ६ खेलाडी परिवर्तन गरेका थिए । काइ हाभर्ट्जको स्थानमा स्विडिस स्ट्राइकर ग्योकेरेसले फरवार्ड सम्हालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)