चिसो बढेपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

हुम्ला। हिमाली जिल्ला हुम्लामा अत्यधिक चिसो बढेपछि विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।
कक्षाकोठाभित्र चिसोका कारण बस्न कठिन भएपछि सिमकोट र नाम्खा गाउँपालिकाका केही विद्यालयले खुला स्थानमै पठनपाठन सञ्चालन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)