मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज विश्राम: लुम्बिनी शीर्ष स्थानमा, कसको कति अंक ?

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेलतालिका अनुसार आज प्रतियोगितामा विश्राम (रेस्ट डे) राखिएको हो।

भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुनेछन्। मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् भने साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)