गण्डकीमा खुल्यो छुट्टै राजस्व कार्यालय
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

पोखरा। प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ।
संघीयता कार्यान्वयनपछि आफ्नै बजेट र आर्थिक ऐन ल्याउँदै आएको प्रदेश सरकारले मंगलबार छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)