मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य कार्यक्रम मूल्यांकनमा मटिहानी लगातार दोस्रो

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

महोत्तरी। स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनको मूल्यांकनमा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष पनि महोत्तरी जिल्लामा दोस्रो भएको छ।

स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरले कात्तिक १२ र १३ गते आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा नगरपालिकाले ७८ दशमलव २ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)