कंसाकारको अध्यक्षतामा नेपाल संवत् मूल समारोह समिति गठन
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार समुदायका अगुवा सुगतरत्न कंसाकारको अध्यक्षतामा १०७ सदस्यीय राष्ट्रिय मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समिति मातहत २५ सदस्यीय व्यवस्थापन समिति र २० वटा उपसमिति गठन गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)