आजको विनिमयदर : अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढ्यो
bishowkhabar.com · Thu Nov 05 01:41:18 UTC 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले कात्तिक १९ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)