यी हुन संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण
kendrabindu.com · Thu Nov 05 01:41:03 UTC 2026

वासिङ्टन । निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । तर, यति ठूलो संख्यामा मतदाताहरु डेमोक्रेटिक पार्टीका पक्षमा उर्लने अनुमान गरिएको थिएन ।
निर्वाचनको सम्पूर्ण मतपरिणाम औपचारिक रुपमा सार्वजनिक हुन अझै केही दिन लाग्नसक्छ । तर, मंगलबार सम्पन्न निर्वाचनको अधिकांश परिणाम आइसकेको छ । जसअनुसार, संसद्का दुबै सदन डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)