मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

nepalsamaya.com · Thu Nov 05 01:33:17 UTC 2026

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो।

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)