मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र आर्सनल विजयी

nepalsamaya.com · Thu Nov 05 01:34:34 UTC 2026

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिड र आर्सनलले जित निकालेका छन्। रियल म्याड्रिडले एइके एथेन्सलाई ३–२ गोलले पराजित गर्दा आर्सनलले स्लाभिया प्रागलाई २–१ गोलले हराएको छ।

रियल म्याड्रिडले एइकेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो। रियलका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र फेडेरिको भाल्भेर्देले गोल गरेका थिए। एइकेका अबुबाकारी कोइटा र स्टाभ्रोस पिलियोसले गोल गरेका थिए। खेलको अन्तिम समयमा भाल्भेर्देले निर्णायक गोल गर्दै रियललाई जित दिलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)