मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर खेल्दै

kathmandupati.com · Thu Nov 05 01:43:54 UTC 2026

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ ः ३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)