मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको निर्वाचनमा धाँधली नभएको आयोगको निष्कर्ष

nepalviews.com · Thu Nov 05 02:01:07 UTC 2026

एजेन्सी । इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा कुनै धाँधली नभएको जनाएको छ । आयोगको यो निष्कर्षले निर्वाचन परिणामलाई अमान्य वा शङ्कास्पद देखाउने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रयासलाई धक्का दिएको छ ।

नेतान्याहु र उहाँका समर्थकहरूले अरब नेतृत्वका दलहरूले सम्भवतः विदेशी सहयोगमा निर्वाचनमा धाँधली गरेको र जनमत प्रभावित पारेको आरोप लगाउँदै आएका थिए । यद्यपि, उनीहरूले लगाएका आरोपको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)