आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
bishowkhabar.com · Thu Nov 05 02:00:55 UTC 2026

काठमाडौं– जलन उपचार सेवालाई विस्तार र गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत तालिम प्रदान गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)