लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन
onlinekhabar.com · Thu Nov 05 02:06:23 UTC 2026

१९ कात्तिक, लन्डन । लन्डनस्थित नेपाली दूतावासले बुधबार नेपालको पर्यटन प्रवर्द्धन केन्द्रित कार्यक्रम गरेको छ ।
नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल र रास्वपा सांसद मनिषा झा समेत उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)