मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिमाल आरोहणमा उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी

arthadabali.com · Thu Nov 05 02:20:58 UTC 2026

काठमाडौँ / चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)