तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
khabarhub.com · Thu Nov 05 02:26:39 UTC 2026

बागलुङ– बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छिन् । फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।
सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्ने गरेकी थिइन् । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूलखेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)