मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हर्क साम्पाङको प्रश्न– 'आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?'

ratopati.com · Thu Nov 05 02:33:59 UTC 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ??'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)