मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री

nagariknews.nagariknetwork.com · Thu Nov 05 02:27:23 UTC 2026

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)