दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
canadanepal.com · Thu Nov 05 02:50:16 UTC 2026

तुलसीपुर (दाङ) । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो ।
अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)