यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग
nepallive.com · Thu Nov 05 02:44:16 UTC 2026
काठमाडाै- आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)