मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी फेरबदलबारे हर्क साम्पाङको प्रश्न : प्रहरीको मनोबल बढ्यो कि घट्यो ?

reportersnepal.com · Thu Nov 05 02:53:35 UTC 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले आईजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्‍यो भन्ने प्रश्न गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)