यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक
ratopati.com · Thu Nov 05 02:49:30 UTC 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकको मानसिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न भन्दै ‘मानसिक स्वास्थ्य सम्बन्धी विधेयकको अवधारणा–पत्र’ तयार पारेको छ ।
नेपालको संविधानले स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरे पनि मानसिक स्वास्थ्यलाई पर्याप्त महत्व नदिइँदा समस्या जटिल बन्दै गएको भन्दै यो विधेयक तर्जुमा गर्न लागिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)