मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वर्षाले मार्सी धान कुहिएपछि किसान चिन्तित

gorkhapatraonline.com · Thu Nov 05 02:56:02 UTC 2026

कात्तिक १२ देखि १४ गतेसम्म परेको वर्षाले पाकेर काटी खेतमा थुपारिएको मार्सी धान कुहिएर क्षति पुगेको छ । वर्षाका कारण धानका बाला कुहिएर खानै नमिल्ने अवस्थामा पुगेपछि किसान चिन्तित भएका छन् ।

हुम्ला जिल्लाकै उच्च क्षेत्रमा पाक्ने मार्सी धान काटेर खेतमै थुपारिएको अवस्थामा वर्षा भएपछि क्षति पुगेको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका किसान सूचना शाहीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)