मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै

barnanmedia.com · Thu Nov 05 02:48:11 UTC 2026

नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीसँग भेटघाटपछि भारतीय विदेश सचिव मिस्री बिहीबार अपराह्न स्वदेश फर्किने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)