दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीको तयारी तीव्र, आर्चरी टोली टुङ्गो लाग्यो
deshsanchar.com · Thu Nov 05 01:06:25 UTC 2026
कास्की- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत तयारीलाई तीव्र गति दिएको छ। कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि यहाँका खेल सङ्घले तयारी अघि बढाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)