मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागलुङकी कमला थापाको फूलखेतीबाट मनग्ये आम्दानी, नामसँगै दाम पनि

deshsanchar.com · Thu Nov 05 01:23:41 UTC 2026

बागलुङ- बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ। उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन्। त्यसमा पनि फूलखेती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन्। फूलखेतीले उनलाई नामसँगै दाम पनि दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)