बैतडीमा जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते
setopati.com · Thu Nov 05 03:06:58 UTC 2026

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)