‘रामायण’को अग्रिम बुकिङ १०० करोड भारु पार, २७ लाखभन्दा बढी टिकट बिक्री
bishowkhabar.com · Thu Nov 05 03:11:29 UTC 2026

काठमाडौं – रणवीर कपुर, यश र साई पल्लवी अभिनित बहुप्रतीक्षित भारतीय चलचित्र ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । नोभेम्बर ५ (आज) देखि प्रदर्शनमा आउन लागेको चलचित्रले पाँच दिनको विस्तारित ओपनिङ सप्ताहन्तका लागि अग्रिम टिकट बिक्रीबाट १०० करोड भारुको आँकडा पार गरेको हो ।
व्यापारसम्बन्धी विवरणअनुसार चलचित्रका हालसम्म २७ लाख ६९ हजार टिकट बिक्री भएका छन् । यसबाट ब्लक गरिएका सिटसहित कुल १०४ करोड ५८ लाख भारुको अग्रिम बुकिङ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)