मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च महिला सम्मान
kendrabindu.com · Thu Nov 05 03:03:08 UTC 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च महिला सम्मान प्रदान गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीको आदेशअनुसार मेलानिया ट्रम्पलाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको सम्मानबाट विभूषित गरिएको हो । युक्रेनमा मानवीय सहायता पुर्याउन उनले गरेको महत्त्वपूर्ण व्यक्तिगत योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)