वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह
ratopati.com · Thu Nov 05 03:19:00 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदुषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणबाट उत्पन्न हुने धुलोका कण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)