रास्वपाका मुख्य सचेतक बुर्लाकोटीद्धारा कार्यप्रगति विवरण सार्वजनिक
gorkhapatraonline.com · Thu Nov 05 03:19:39 UTC 2026

गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आफ्नो पाँचमहिने कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
गोरखा सदरमुकाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पाँच महिनाको अवधिमा संसद्मा रहेर गरेका कामको विवरण ‘रिपोर्ट कार्ड’ मार्फत सार्वजनिक गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)