मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि चुनावमा हारपछि ट्रम्पमाथि महाभियोग लगाएर हटाउन कति सहज ?

nepalpress.com · Thu Nov 05 03:20:25 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुवातमै मध्यावधि चुनाव जित्न रिपब्लिकन पार्टीका नेताहरूलाई चेतावनी दिएका थिए ।

जनवरी ६ मा प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, ‘तपाईंहरूले मध्यावधि चुनाव जित्नैपर्छ । यदि हामीले चुनाव जितेनौँ भने उनीहरूले मलाई महाभियोग लगाएर पदबाट हटाउने कुनै न कुनै बहाना खोज्नेछन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)