माडीमा प्लास्टिकका फूल प्रतिबन्ध, सयपत्री फूल किन्नेलाई नगरपालिकाले दियो व्यवसायीको सम्पर्क नम्बर उपलब्ध
nepalpress.com · Thu Nov 05 03:20:51 UTC 2026

चितवन । माडी नगरपालिकाले चितवनको माडी क्षेत्रमा प्लास्टिकजन्य कृत्रिम फूल तथा गुच्छा (माला) हरूको आयात र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।
स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक तथा स्वदेशी फूललाई प्रोत्साहन र प्राथमिकता दिने मुख्य उद्देश्यसहित नगर कार्यपालिकाको कार्यालयले यो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)