झोलुङ्गे पुल बनेपछि चार घण्टाको यात्रा दस मिनेटमा
gorkhapatraonline.com · Thu Nov 05 03:32:01 UTC 2026

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, सेलाङमा एक करोड ७८ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण गरेपछि स्थानीय किसानलाई घरखेत गर्न सहज भएको छ ।
१९६ मिटर लामो पुल निर्माण भएपछि विशेष गरी धान भित्र्याउने समयमा किसानलाई आवतजावत गर्न सहज भएको हो । पुल नहुँदा ठाडो काल्चे खोला पार गरेर घर र खेतसम्म पुग्न चार घण्टासम्म लाग्ने गरेकोमा अहिले १० मिनेटमै पुग्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)