‘किसान संगठित भएपछि अण्डा उत्पादन बढ्यो’
himalpress.com · Thu Nov 05 03:35:43 UTC 2026

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ। कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो। अहिले किसान संगठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान संगठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)