मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजार

onlinekhabar.com · Thu Nov 05 03:35:17 UTC 2026

१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढ्दो छ ।

विशेषगरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मखमलीको माला र भाइमसला (ड्राइफ्रुट्स) उपहार दिने परम्परा छ । यही परम्पराका कारण अन्य समयमा कम खपत हुने सुक्खा फलफूल अर्थात् भाइमसलाको माग तिहारको बेला अत्यधिक हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)